top of page

दृश्य

  • Writer: Aavaas
    Aavaas
  • Jan 24, 2018
  • 1 min read

उहिले माटो मलिलो पार्न खटेका थिए अनेकौं गड्यौला

अहिले लटरम्म बनेको छ बेलौतीको बोट घमाइलो हाँगामा बसेर फल चपाइरहेछ एउटा छिरबिरे छेपारो

फेदको धुलोमा पानी बिना छटपटाइरहेछन् अनेकौं माटोकोरे गड्यौला !


ree

pix from:- https://pixabay.com

Comments


bottom of page